राजपा संसदीय दलको नेता छान्दै

महेन्द्रनगर । प्रदेश २ को संसदीय दलका नेता छान्नका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बैठक आज जनकपुरमा बस्दैछ । बैठकमा पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहित पाँचवटै सदस्य र राजपा नेपालबाट प्रत्यक्ष एंव सामानुपातिकतका प्रदेशसभा सदस्यसहित ३१ जनाको सहभागिता रहनेछ । आजै सर्वसम्मतबाट संसदीय दलको नेता चयन गर्ने सम्भावना रहेको राजपाका नेता प्रमोद साहले … Continue reading राजपा संसदीय दलको नेता छान्दै